नेपालको कथित दलित समुदायको अवस्था दिनानुदिन बिग्रँदै गएको हामीले महसुस गरिरहेका छौं। दलित मुक्तिका लागि संघर्ष या आन्दोलन र उपलब्धि सम्बन्धमा दुइवटा भ्रमबाट मुक्त हुनुपर्छ। विगत सात दशकदेखि आन्दोलनरत दलित समुदायको मूल समस्या के हो भन्नेबारे विशाल भ्रम र अन्योल छ। यो पहिलो भ्रम हो, भने दोस्रो, यो समस्या केवल नेपाल र नेपालीको मात्रै हो […]