शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज परिबर्तनका ठेकेदार र हाम्रो समाज, यस्तो जटील मुद्दालाई सम्बोधन गर्न दम-खम राख्छन् त ? -डा. सुन्दर राम बोहरा
दुर्घटना/अपराध

समाज परिबर्तनका ठेकेदार र हाम्रो समाज, यस्तो जटील मुद्दालाई सम्बोधन गर्न दम-खम राख्छन् त ? -डा. सुन्दर राम बोहरा

जुनेली न्यज काठमाडौँ |
सन्न्दर्भ कोठा र कोटाको सामाजिक संजलमा ठूलो बहस र मुद्दा”
के दलित ? के बाहुन के क्षेत्री ? के आरक्षण के कोठा के कोटा यो सबको संबोधन तथा समाधान सर्बेच्व अदालत बाट एउटा कानुनि प्रक्रिया पुराएर एक चोटीलाई आफूलाई मनपर्ने जात हरेक दलित नेपाली नागरिकले नागरितामा संमसोधन गर्न पाउने ब्यवस्था प्रत्याओजित गर्यो भने यो समस्या सधैको लागि समाधान हुन्छ।यो ब्यवस्थ खालि दलित लाइ मात्र प्रत्यायोजित एक चोटी मात्र गर्नुपर्छ।
जंग बहादुर कुंवर क्षेत्रीबाट राणा हुन सक्छन बुडाथोकि र थापा मगर, मगर निकालेर बुडाथोकि र थापा बन्न सक्छन भने किन अरु हुन नपाउने। र यस्ता कति उदाहरण हरु छन हाम्रो समाजमा राज्यले वा राजाले जात बडुवा वा घटुवा गरेको!!
एउटा संयोग जोडौ: लक्ष्मी प्र. देवकोटा वनारस पड्न जाँदा साथिहरु संग एउटा मिया (मुलमान)को पान दुकानमा गएछन र सबैले त्याहाँ पान खाएछन तर लक्ष्मी प्र. खायनछन् कारण उनि बाहुनको छोरा थिय। पछि नेपाल फर्के र तिनै लक्ष्मी प्र. ले “मानिस ठूलो दिलले हुन्छ जातले हुदैन्” महान कृति लेखे।
लक्ष्मी प्र. ले त यो कुरा बुझे तर हाम्रो समाजले…..
त्यसपछि न कोटा को मुद्दा आउछ! न कोठाको मुद्दा आउछ!! एक पिढिलाई पर्ने हो सम्स्या त्यस पछि सब मुद्दा एकादेशमा हुन्छ।
समाज परिबर्तनका ठेकेदार र हाम्रो समाज -यस्तो जटील मुद्दालाई सम्बोधन गर्न दम-खम राख्छन् त|
डा. सुन्दर राम बोहरा ( फेसबुक बाट )

फेसबुक प्रतिक्रियाहरु