शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अत्ति ,अंहकार र अभिमान हुदाँ हुने परिस्थिति
शिक्षा

अत्ति ,अंहकार र अभिमान हुदाँ हुने परिस्थिति

 डा. सुन्दर राम बोहरा

॰ अति प्रीट्टी र सुन्दर भएको कारण सीताको रावणद्दारा हरण भयो।
॰ अति दान दिदा वलि राजाले सबै गुमाएर टाट पल्टीन पर्यो।
॰ अति अहंकारी, मै जान्ने , मेरो कार्यशैलि राम्रो , म नै सर्ब-श्रेष्ठ , बलशाली, प्रभाबसाली र अरु सबै तुच्छ प्राणी भन्दा रावणले ज्यान गुमाउन पर्यो।
॰ कौरवलाई देखेर अति हाँस्दा दोर्पतिको चिर हरण भयो।
॰ सद्दामले अति कुरूर शासन गर्दा अन्तमा फासि चड्न पर्यो।
॰ पारसले अति गुणडागर्दी र नराम्रो आचरण देखाउँदा आफ्नो राजकुमार पद र राजसंस्था नै गुमाउन पर्यो।
॰ प्रचंडले एउटा राष्ट् सेवक कर्मचारीलाई अति under estimate गर्दा पी. एम को कुर्चि गमाउन पर्यो।
॰ आफ्नो पार्टीलाई अति बेवास्ता र under estimate गरेर जाँदा कति नेताहरु घर न घाटको हुन पर्यो।
॰ गिरिजा बाबुले आफ्नो पार्टीको युवा पुस्ताको कुरा र भावना अति नसुन्दा कन्ग्रेस टुक्ररेर ३६ से tag लाग्न पर्यो।
॰ माधव प्रचण्डको र ईत्तरको नेताहरुको कुरा अति नसुन्दा ओलिको बहुमत सरकार अल्पमतमा पर्यो। यो सब वास्तविकता हो यसमा कुनै बायेस छैन्।

त्यसैले हरेक ब्यक्तिले अति, अंहकार र अभिमान बाट बच्नु पर्छ।अहिले जो जो ब्यक्तिले अति र अंहकार गरि रहेका छन् त्यो त्यो ब्यक्तिलाई चेतना भय समय सबैको आउछ!!
।।।जय होस।।।

फेसबुक प्रतिक्रियाहरु