शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नयाँ बर्षको उपलक्ष्यमा गरियो बिशेष भक्ति दर्शन, ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन नेपाल आयोजक
शिक्षा

नयाँ बर्षको उपलक्ष्यमा गरियो बिशेष भक्ति दर्शन, ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन नेपाल आयोजक

जुनेली न्युज, काठमाडौँ |

श्री कालिनागेश्वोर शिव मन्दिर र ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन नेपालको संयुक्त आयोजनामा नयाँ वर्ष २०७८ को सुभकामना आदानप्रदानको साथमा बिशेष भक्ति संगीत कार्यक्रम गरेको छ | कार्यक्रम साझाको समयमा एरोमा म्युजिक सिन्य र शृंगार ब्यान्डको बिशेष पहलमा श्री कालिनागेश्वोर शिव मन्दिर काठमान्डौ महानगरपालिका वडा नं ३१ प्रभाग मार्ग परिषरमा गरिएको थियो |

उक्त कार्यक्रममा सभापतित्व मन्दिर व्यवथापन समितिका अध्यक्ष श्री डील्ली प्रसद सिवाकोटीले गरेका थिए भने प्रमुख अतिथि सोहि वडाका वडा अध्यक्ष श्री नयरण प्रसाद भण्डारीको उपस्थितिमा  दिप प्रज्वलन गरि कार्यक्रम समापन भएको थियो |

फेसबुक प्रतिक्रियाहरु