मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • १२ तस्विरमा अभिनेत्री श्वेताको विवाह : उत्कृष्ट जोडी हेर्नुहोस फोटो
जुनेली बिशेष

१२ तस्विरमा अभिनेत्री श्वेताको विवाह : उत्कृष्ट जोडी हेर्नुहोस फोटो

मंसिर २२,

चर्चित अभिनेतृ श्वेता खड्का सोमबार हुदै छ । उनको यो दोस्रो बिहे हो । यसअघि स्वर्गीय नायक श्रिकृष्ण श्रेष्ठसंग लगान गाँठो कसेकी थिइन् । उनी धनगढीका विजयन्द्र सिंह रावतसँग बिहे गर्दै छिन् । उनीहरु दुबै केही समयदेखि प्रेममा थिए । उनको बिहे उनको विहेको कार्डमा लेखिए अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा हुदे छ ।

नायिका खड्काले वि.सं २०७१ साल असार २३ गते विवाह स्वर्गीय श्रिकृष्ण श्रेष्ठसँग विहे गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

नायिका खड्काले आफ्नो हातमा मेहन्दीको रङहरु सङ्गै खुल्दै छु भन्दै विहेको फोटो पोष्ट गरेकी छिन् ।

फोटो हेर्नुहोस्

तस्बिर साभारः स्वेताको फेसबुकबाट

फेसबुक प्रतिक्रियाहरु