शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुनापति गाउँपालिकाका १२ विद्यालयलाई पानी तताउने इलेक्ट्रीक मेसिन वाटर स्पेन्डर
रामेछाप बिशेष

सुनापति गाउँपालिकाका १२ विद्यालयलाई पानी तताउने इलेक्ट्रीक मेसिन वाटर स्पेन्डर

मंसिर २२,

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाका विद्यालयहरुलाई चिसोपानी तताउने/इलेक्ट्रीक मेसिन सहयोग गरिएको छ  ।

आइतबार नेपाली कांग्रेसका कांग्रेस सुनापती-५, खनियापानीका इकाइ सभापति जनक खड्काको नेतृत्वमा १२ वटै माध्यमिक तथा आधारभूत विद्यालयहरुलाई वाटर स्पेन्डर-१५ थान, वाटर जार-१५ थान र पानी पिऊने गिलास-२१२ थान हस्तान्तरण गरिएको नेपाली कांग्रेस रामेछाप-काठमाडौं संम्पर्क समितिकी सदस्य रनिला श्रेष्ठले जुनेली न्युजलाई जानकारी दिइन् ।

उनका अनुसार श्री बाल मा.वि. भिरकोट, श्री कृष्णपुरी मा.वि. रुपाकोट, श्री जलदेवी मा.वि. खनियापानी, श्री पञ्चकन्या आ.वि. छिमिरिखोला, श्री बालकल्याण आ.वि. सिम्पानी, श्री भुटनदेवी आ.वि. डाँसे, श्री समाजकल्यान आ. वि. लोफ्रा, श्री जनकल्याण आ.वि. देशारगाऊँ, श्री प्रगति आ.वि.कटुञ्जे, श्री दिली आ.वि. जल्केनी, श्री कालिदेवी आ.वि. छिमिरिखोला र श्री ज्ञानज्योती आ.वि. कालिम्राङ
विद्यालयलाई सामाग्री हसस्तान्तरण गरिइएको हो ।

फेसबुक प्रतिक्रियाहरु