शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • दिपाको देशप्रेम गीत ‘नेपाल प्यारो छ’सार्वजनिक (भिडियोसहित)
जुनेली बिशेष

दिपाको देशप्रेम गीत ‘नेपाल प्यारो छ’सार्वजनिक (भिडियोसहित)

असोज ४,

काठमाडौँ । गायिका दिपा तामाङको गीत ‘नेपाल प्यारो छ’ सार्बजनिक भएको छ । आमशी राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन आमशी राईले गरेका हुन् । जसमा छायांकन तथा सम्पादन बिनोद मगरको रहेको छ ।

देशको सौदर्यताको बर्णन गरिएको गीतको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारको अभिनय रहेको छ ।

Sabthok Bazar

फेसबुक प्रतिक्रियाहरु