सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा साइबर क्राइम सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
अन्तर्वार्ता

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा साइबर क्राइम सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

जुनेली न्युज काठमाडौँ

गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित आरुबारी  ब्यन्केटमा युवाहरुमा देखिने साइबर क्राइम सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भनेको छ |

जुनेली नेपालि मेडिया प्रोडक्सन प्रालि मार्फत सो कार्यक्रम भएको हो भने आर्थिक सहयोग गोकर्नेश्वर नगरपालिका वडा नं ९ ले गरेको हो | कर्यकरम्मा प्रमुख अतिथि संघिय संसद सन्तोष चालिसे,  सोहि नगरपालिकाका मेयर दिपक रिसाल, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा लगायत १०० भन्दा बढी युवाहरुको उपस्थिति रहेको थियो |

 

फेसबुक प्रतिक्रियाहरु