बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • मुलपानी क्रिकेट ग्राउण्ड बिबाद बारे कगेश्वारी मनोहरा नगरपालिकाको प्रेस बिज्ञप्ति
कगेश्वारी बिशेष

मुलपानी क्रिकेट ग्राउण्ड बिबाद बारे कगेश्वारी मनोहरा नगरपालिकाको प्रेस बिज्ञप्ति

जुनेली न्युज काठमाडौँ |
मुलपानी क्रिकेट ग्राउण्डको बिषयलाई लिएर कगेश्वारी मनोहरा नगरपालिकाले प्रेश बिज्ञप्ति निकालेको छ |
नेपाल क्रिकेट संघ (CAN) ले कागेश्वरी मनोहरा नगरपालिका तथा स्थानीय राजनीतिक दल, बुद्धिजीवी, क्रिकेट प्रेमीहरु तथा सम्पूर्ण नगरबासीको भावना अनुरुप मुलपानी क्रिकेट मैदानको नाम सबैको सहमतिमा यथावत कायम राख्ने प्रतिवद्धता सहित नगरपालिकालाई पत्र प्राप्त भएको सबैमा जानकारी गराएर प्रेश बिज्ञप्ति जारि गरेको हो |
 क्रिकेट मैदानको नाम मुलपानी क्रिकेट मैदान नै कायम गराउने पूर्ण प्रतिवद्धता सहित सम्पूर्ण विरोध कार्यक्रम हाललाई स्थगित गर्न सम्बन्धितनिकायलाई ध्यानाकर्षण गराएको छ |
यस कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नं. ६ मा रहेको माथिल्लो क्रिकेट रंगशालाको नेपाल क्रिकेट संघको मिति २०८०/०१/१५ गतेको केन्द्रीय कार्य समितिको बैठकले नामकरण गरी “जयकुमार नाथ शाह मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान” (JKNS – Mulpani International Cricket Ground) राखिएको थियो |
नेपाल क्रिकेट संघको चिठी
May be an illustration of text
नगरपालिकाको प्रेश बिज्ञप्ति
May be an image of ticket stub and text that says 'न.(Tel. 01-4451242) सबल, ०१-४४३०३३६ सुशासनयुक्त, विकासमुखी स्थानीय सरकार" 09-88३२००० 01-4452000) कागेश्वरी नगरपालिका KAGESHWORI-MANOHARA MUNICIPALITY. नगर कार्यपालिकाको Municipal Executive) डॉछी, काठमाडी, Kathmandu, Nepal) बागमती संख्या: २०७९/५० २०७३ मिति:२०५०/०३/१5 नेपाल क्रिकेट संघ (CAN) ले कागेश्वरी मनोहरा नगरपालिका तथा स्थानीय राजनीतिक दल, बुद्धिजीवी, क्रिकेट प्रेमीहरु तथा सम्पूर्ण नगरवासीको भावना अनुरुप मुलपानी क्रिकेट मैदानको नाम सबैको सहमतिमा यथावत कायम राखे प्रतिवद्धता सहित यस नगरपालिकालाई पत्र प्रास भएको सवैमा जानकारी गराउदै, यस क्रिकेट मैदानको नाम मुलपानी क्रिकेट मैदान गराउने पूर्ण प्रतिवद्धदता सहित सम्पूर्ण विरोध कार्यक्रम हाललाई स्थगित गर् सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्ददु उपेन्द्र कार्की नगर प्रमुख हराभरा, बनाऔं कागेश्वरी मनोहरा" e-mai.erkageshworimun@gmail.com Website: www.kageshworimanoharamun.gov.np'

फेसबुक प्रतिक्रियाहरु