जुनेली न्युज, काठमाडौं। काठमाडौं क्षेत्र नं ३ को क्षेत्रीय सचिवमा उम्मेदवारी दिएका दीपक रिसालको सबै भन्दा बढी भोट आएको छ। ३६७ मत खसेकोमा उनले २१३ मत प्राप्त गरेका थिए । त्यस्तै उनी सँगै उम्मेदवार दिएका दिनेश अर्यालको १३६ मत, भुवन लामाको १८५ मा र मनोज ढुङ्गानाको १७७ मत आएको थियो। २ जन सचिव हुनु पर्ने […]