शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काठमाडौँ क्षेत्र नं ३ महाधिवेशन प्रतिनिधिमा टप ३ मत प्राप्त गर्ने उम्मेदवार
गोकर्नेश्वोर बिशेष

काठमाडौँ क्षेत्र नं ३ महाधिवेशन प्रतिनिधिमा टप ३ मत प्राप्त गर्ने उम्मेदवार

जुनेली न्युज, काठमाडौँ | नेपाली काँग्रेस  काठमाडौँ क्षेत्र नं ३ मा ३ जनाले महाधिबेशन प्रतिनिधिमा अत्यधिक मत प्राप्त गरेका छन् | जसमा जोरपाटी नारायणटार निवासी हरिबोल भण्डारीले २३८ मत प्राप्त गरेका छन् जुन महाधिबेशन प्रतिनिधि क्षेत्र भरिकै सबै भन्दा बढी मत हो, तेस्तै दोश्रोमा प्रदेश सभा संसाद बौद्ध निवासी छरिंग दोर्जे लामा जसले २०१ मत प्राप्त गरेका छन्, तेस्तै जोरपाटी निवासी गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायाण सुबेदी जसले १९९ मत प्राप्त गरेका छन |  केन्द्रीय महाधिबेशन प्रतिनिधि अन्तर्गत यी ३ जनाको मत ले टप ३ हासिल गर्न सफल भएका छन् |

टप ३ भित्र पर्न सफल उम्मेदवारहरु नेपालि कांग्रेसलाइ क्षत्र नं ३ मा स्थापित गराउन र तिनै तहको निर्वाचन सफल गराउन उल्लेखनिय भिमिका रहने बताएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु