शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिवका उम्मेदवार गोविन्द पुडासैनी
गोकर्नेश्वोर बिशेष

नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिवका उम्मेदवार गोविन्द पुडासैनी

जुनेली न्युज, काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का नेता साथै वर्तमान काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी ले कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत काठमाडौं जिल्ला सचिवमा उम्मेदवारी दिएका छन्।

पुडासैनी विगत ३  दशक देखि राजनीतिमा निरन्तर रूपमा सक्रिय भएर लागेका छन्। राजनीतिका लागि र पार्टीका लागि धेरै कुरा त्याग गरेका पुडासैनी कांग्रेसमा काठमाडौं जिल्ला भित्र गनिएका  नेता हुन्। काठमाडौं जिल्ला  कोषाध्यक्ष रहदा पनि आफ्नो कार्यकालमा सक्रिय रूपमा लागि परी पार्टीको लागि काम गरी रहेका थिए।

अब हुने जिल्ला अधिवेशनमा मलाई  जिल्ला सचिवमा विजय गराई पार्टीलाई, संगठनलाई अझै मजबुद बनाउने मौका दिनुहुन काठमाडौंका संपूर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई अनुरोध समेत गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु