शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चिसोबाट बाँच्न गोकर्णेश्वर बासीलाई मेयर सन्तोष चालिसे अनुरोध।
गोकर्नेश्वोर बिशेष

चिसोबाट बाँच्न गोकर्णेश्वर बासीलाई मेयर सन्तोष चालिसे अनुरोध।

जुनेली न्युज, काठमाडौं।  दुई दिन देखि निरन्तर हिमपात, वर्षा र चिसो सगै जनजीवन कष्टकर भएकोले काठमाडौं क्षेत्र नं ३ र गोकर्णेश्वर नगर बासीलाई सतर्क रहन र चिसो बाट बाँच्न नगरलिका प्रमुख सन्तोष चालिसेले आग्रह गरेका छन्।

सबै भन्दा पहिले आफ्नो शरीरको सुरक्षा गर्नु हुन र आवश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध पनि गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु