शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चन्द्रागिरीमा हिउँ खेल्नेको भीड, काठमाडौं उपत्यकामा निरन्तर वर्षा
Breaking News

चन्द्रागिरीमा हिउँ खेल्नेको भीड, काठमाडौं उपत्यकामा निरन्तर वर्षा

जुनेली न्युज, काठमाडौं। २ दिन देखि चिसो र १ दिन देखि अविरल वर्ष र हिउँ सँगै चन्द्राजिरीमा हिउँ खेल्ने भीड भएको छ। पहाडी क्षेत्रमा बाक्लो हिउँ परेको छ भने तराई र काठमाडौं उपत्यकामा निरन्तर वर्षा भएको छ।

जाडो पनि अधिक मात्रामा बढेको छ। आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र घरमै तातो भएर बस्न विज्ञहरुले सुझाव दिएका छन्।

 

फोटो: देश सञ्चार

फेसबुक प्रतिक्रियाहरु