शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका वडा २ को वडा अध्यक्षमा प्रेम श्रेष्ठको दाबी
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका वडा २ को वडा अध्यक्षमा प्रेम श्रेष्ठको दाबी

जुनेली न्युज, काठमाडौं २३

गोकर्णेश्वर नगरपालिका वडा नं २ काे वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट प्रेम श्रेष्ठले आफ्नो दाबी पेस गरेका छन्।

१३ औं महाधिवेशनमा वडा २ को इकाई सभापती समालेका उनले २०७४ सालमा पनि वडा अध्यक्ष दाबी गरेका थिए।

विगत लामो समय देखि राजनीति र समाजसेवाको क्षेत्रमा आफ्नो समय दीई रहेका श्रेष्ठले वडा अध्यक्षको टिकेट पाउनु पर्छ भन्ने धारणा छ | छन् |

फेसबुक प्रतिक्रियाहरु