शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकर्णेश्वर नगपालिका वडा नं ८ को वडा सदस्यमा बिमला श्रेष्ठको दाबी
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगपालिका वडा नं ८ को वडा सदस्यमा बिमला श्रेष्ठको दाबी

जुनेली न्युज, काठमाडौं। २४चैत

गोकर्णेश्वर नगरपालिका वडा नं ८ नेपाली काँग्रेस बाट वडा सदस्यमा बिमला श्रेष्ठले उम्मेदवारी को दाबी गरेकी छन्।

विगत लामो समय देखी मकालबारीमा मुक्तिनाथ महिला समुहको अध्यक्ष पद समालेर महिलाको नेतृत्व गरेकी समाजसेवी बिमला श्रेष्ठले वडा सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन्।

फेसबुक प्रतिक्रियाहरु