बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्थानीय निर्वाचमा नेपाल विद्यार्थी संघको भुमिका विषयमा कार्यक्रम सम्पन्न।
गोकर्नेश्वोर बिशेष

स्थानीय निर्वाचमा नेपाल विद्यार्थी संघको भुमिका विषयमा कार्यक्रम सम्पन्न।

जुनेली न्युज काठमाडौं,

नेपाल बिद्यार्थी संघ काठमाडौं क्षेत्र नम्बर -०३ को स्थानीय निर्वाचन मा नेपाल विद्यार्थी संघ को भुमिका विषयमा

क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रम सम्पन्न भएको छ।

 

उक्त कार्यक्रममा स्थानीय निर्वाचनमा नेपाल बिद्यार्थी संघको भुमिका तथा नेपाल बिद्यार्थी संघका केन्द्रिय सभापति दुजाङ शेर्पा लाई सम्मान कार्यक्रम रहेको थियो।

 

कार्यक्रमका नेपाली कांग्रेस केन्द्रिय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता साथै केन्द्रिय सदस्य एवम् नेबिसंघ पूर्व सभापति नैन सिंह महर विशिष्ट अतिथी,ने.बि.संघ काठमाडौं क्षेत्र नम्बर -०३का सभापति राजेश अधिकारी सभापति रहेको उक्त कार्यक्रममा उल्लेख्य युवा /विद्यार्थीहरुको उपस्थितिमा रहेको थियो।

 

विद्यार्थी संघ पार्टीको स्तंभ भएकाले यसलाई बेवास्ता गर्न नहुने नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले बताए।

फेसबुक प्रतिक्रियाहरु