शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर युवा जागरण क्लबद्वारा १८ बर्ष मुनिका बालबालिकालाई नि:शुल्क आँखा शिबिर संचालन हुने
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर युवा जागरण क्लबद्वारा १८ बर्ष मुनिका बालबालिकालाई नि:शुल्क आँखा शिबिर संचालन हुने

जुनेली न्युज, काठमाडौँ

गोकर्नेश्वोर युवा जागरण क्लब (G.F.G) ले १८ वर्ष मुनिका बालबालिकाहरुलाई नि:शुल्क आँखा जाँच शिविर कार्यक्रम – २०७८ संचालन गर्ने भएको छ |

कार्यक्रम २०७८ चैत २६ गते बिहान १० बजे उत्तरबाहिनी चोक गोकर्णमा हुने क्लबका अध्यक्ष विकेश श्रेष्ठले जानकारी दिए |

२०७० सालमा स्थापना भएको यस क्लबले बिगतका दिनहरुमा समाज सेवामा विभिन्न कार्यक्रम गरेको र यसपाली पनि यस्तै कार्यक्रम लाई निरन्तरता  दिने क्रममा यो शिबिर संचालन गर्न लागेको उनले बताए |

फेसबुक प्रतिक्रियाहरु