मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकामा युवा तथा खेलकुद विकास समिति गठन (नामावलीसहित)
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिकामा युवा तथा खेलकुद विकास समिति गठन (नामावलीसहित)

माघ २३,

काठमाडौं । गोकर्नेश्वोर नगरपालिकाले युवा तथा खेलकुद विकास समिति निर्माण गरि पदाधिकारीहरु पूर्णता दिएको छ । नगरपालिका भरिका युवाहरुलाई समेटेर संजय लामाको अध्यक्षतामा १६ सदस्यीय समिति निर्माण गरिएको हो ।

युवाहरुलाई खेलकुदको क्षेत्रमा आगाडी बढाउने र खेलकुदको बिकास गरि गोकर्नेश्वोर नगरपालिकालाइ विश्व सामु परिचित गराउन  उदेश्यले खेलकुद बिकास समिति निर्माण गरिएको सोही नगरप्रमुख सन्तोष चालिसेले बताए ।

नगरपालिका भित्र खेलकुदको ठुलो स्टेडियम निर्माण गर्ने, फुटबल ग्राउण्ड निर्माण गर्ने र तालिम केन्द्र समेत निर्माण गरि खेलकुद क्षेत्रलाई आगाडी बढाउने मेयर चालिसेले बताए ।

No description available.

गठन गरिएका पदाधिकारीहरु नामावली

  1. अध्यक्ष  संजय लामा,
  2. सदस्य: आइत लामा,
  3. सदस्य: अमित कुमार पण्डित ,
  4. सदस्य:  हरिबोल बिष्ट,
  5. सदस्य:  विकेश श्रेष्ठ,
  6. सदस्य:  धर्म ठिंग लामा,
  7. सदस्य:  रति लामा ,
  8. सदस्य:  पेमा डोल्मा तामांग,
  9. सदस्य:  दिनेश राइ ,
  10. सदस्य:  अनिता श्रेष्ठ ,
  11. सदस्य:  कुमार लामा,
  12. सदस्य:  शत्रुधन बहादुर सुवेदी,
  13. सदस्य:  ओम प्रसाद ढकाल
  14.  दिपक लामा, खेलकुद बिज्ञ
  15.   रामनारायण शाह, सदस्य सचिब
  16.  शिबराम कारंजित, विशेष सल्लाहकार

No description available.

बिषयगत खेलकुदका संयोजकहरु 

  1. आरुण कार्की, कराते
  2. बिकाश राइ, फुटबल
  3. रामकुमार तामांग, फुटसल
  4. राजेन्द्र लम्साल, बास्केटबल
  5. सरोज पुडाशैनी, व्याटमेनटेन
  6. संजय श्रेष्ठ, क्रिकेट
  7. श्रीराम श्रेष्ठ , भलिबल
  8. हिरेन लामा, स्विमिंग
  9. हरि कृष्ण श्रेष्ठ, टेबल टेनिस
  10. देबेन्द्र बस्न्यात, साइकिलिंग
  11. सोभित गिरि, तेक्वान्दो
  12. केशब थापा, पारा खेलकुद
  13. बिकाश श्रेष्ठ, स्नोकर
  14. सानु कान्छा श्रेष्ठ, मुवाँथाई
  15. नारायण श्रेष्ठ, उसु

    तस्बिरमा हेर्नुहोस् समिति गठनको झलक

No description available.

No description available.

No description available.

No description available.

तस्विर : सुवाश बराइली/जुनेली

फेसबुक प्रतिक्रियाहरु