जुनेली न्युज, काठमाडौँ | नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा शान्ति नेपालले टिकेट पाएका छन् | गोकर्णेश्वर नगरपालिकाको मेयरमा ४ जनाको दावी रहेको थियो | जसमा शान्ति नेपाल, गीता शिम्खाडा, रेखा अर्याल र लेख कुमारी पुडाशैनी गरि ४ जना दावेदार रहेका थिए |