बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकाको उप मेयरमा शान्ति नेपाल फईनल
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिकाको उप मेयरमा शान्ति नेपाल फईनल

जुनेली न्युज, काठमाडौँ |

नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा शान्ति नेपालले  टिकेट पाएका छन् |

गोकर्णेश्वर नगरपालिकाको मेयरमा ४ जनाको दावी रहेको थियो | जसमा शान्ति नेपाल, गीता शिम्खाडा, रेखा अर्याल र लेख कुमारी पुडाशैनी  गरि ४ जना दावेदार रहेका थिए |

 

फेसबुक प्रतिक्रियाहरु