शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा वडा अध्यक्षको टिकेट नारायण सुबेदीलाई
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा वडा अध्यक्षको टिकेट नारायण सुबेदीलाई

जुनेली न्युज, काठमाडौँ |

नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा नरायण सुबेदीले   टिकेट पाएका छन् |

उनि गत २०७४ सालको स्थानि चुनाबमा पनि वडा अध्यक्ष भएर नै आफ्नो कार्यकाल समालेका थिए |

फेसबुक प्रतिक्रियाहरु