शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काँग्रेसबाट गोकर्णेश्वर नगरपालिकाको मेयर फाइनल, टिकेट दिपक रिसालको हातमा 
गोकर्नेश्वोर बिशेष

काँग्रेसबाट गोकर्णेश्वर नगरपालिकाको मेयर फाइनल, टिकेट दिपक रिसालको हातमा 

जुनेली न्युज, काठमाडौँ |

नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिकाको मेयरमा दिपक रिसालले टिकेट पाएका छन् | नगर समितिबाट १ नं मा नाम गएका उनले अन्तत  मेयरको टिकेट हात परेका हुन् |

गोकर्णेश्वर नगरपालिकाको मेयरमा ४ जनाको दावी रहेको थियो | जसमा दिपक रिसाल, सन्तोष चालिसे, बिमल ठकुरी र मनोज ढुंगाना गरि ४ जना दावेदार रहेका थिए |

मेयरको  टिकेट  ६ कसले पाउछ भन्ने कुरामा गोकर्नेश्वोर नगरपालिकामा धेरै चासोको बिषय रहेको थियो |

फेसबुक प्रतिक्रियाहरु