शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चन्द्र दीप लामा ‘काजु’ काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ को पदेन सदस्य
गोकर्नेश्वोर बिशेष

चन्द्र दीप लामा ‘काजु’ काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ को पदेन सदस्य

जुनेली न्युज,  काठमाडौँ |

समाजसेवी तथा व्यबसायी चन्द्र दीप लामा ‘काजु’  नेपालि काँग्रेस काठमाडौँ जिल्ल्ला क्षेत्र नं ३  प्रदेस ‘क’ को पदेन सदस्य भएका छन् | काजु लामो समय देखि सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागि पर्दै आएका छन् |

काँग्रेसको १४ औं महाधिबेशनमा उनले काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ सभापतिमा आफ्नो उम्मेदवार दिएका थिए उनको प्रतिस्पर्धी  श्रीराम चालिसे संग झिनो मतले पराजित भएका थिए |

उनलाई अहिलेका  सभापति श्री राम चलिसेले उच्च सम्मान गर्दै प्रदेश ‘क’ को सदस्यमा स्वागत गरेका हुन् |

फेसबुक प्रतिक्रियाहरु