शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काँग्रेसबाट रामेछाप उमाकुण्ड गाउँपालिका प्रमुखको टिकेट जित बहादुर कटुवाललाई
रामेछाप बिशेष

काँग्रेसबाट रामेछाप उमाकुण्ड गाउँपालिका प्रमुखको टिकेट जित बहादुर कटुवाललाई

जुनेली न्युज, रामेछाप |

स्थानीय चुनाबको लागि रामेछाप उमाकुण्ड गाउँपालिका प्रमुखको टिकेट जित बहादुर कटुवालले हात परेका छन् | कटुवाल युवा नेता तथा समाजसेवी समेत रहेका छन् |

नेपाल तरुण दलमा लामो समय काम गरेका कटुवालले जितको लागि दिनरात खटेर लाग्ने जुनेली न्युजलाई बताए |

जनताको लागि काम गरेर  उमाकुण्ड गाउँपालिकालाइ देशकै उत्कृस्ट गाउपालिका बनाउने समपना रहेको उनको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु