सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जोरपाटी निवासी उद्धव सुवेदी नेकपा एमालेको केन्द्रीय सल्लाहकारमा नियुक्ति
गोकर्नेश्वोर बिशेष

जोरपाटी निवासी उद्धव सुवेदी नेकपा एमालेको केन्द्रीय सल्लाहकारमा नियुक्ति

जुनेली न्युज, काठमाडौं।
काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ५ निवासी समाजसेवी तथा नेता उद्धव बहादुर सुवेदी नेपाल कम्न्युस्ट पार्टी एमालेको केन्द्रीय सल्लाहकार नियुक्त भएका छन् ।

नेकपा एमाले केन्द्रीय समितिको मिति २०७९ बैशाख ८ गते बसेको बैठकले सुवेदीलाई केन्द्रीय सल्लाहकारमा नियुक्ति गरेको हो।

सुवेदी सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन्। र पुराना राजनीतिक व्यक्तित्व समेत रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु