मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • दोरम्बा शैलुङ माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लर्को
रामेछाप बिशेष

दोरम्बा शैलुङ माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लर्को

जुनेली न्युज, रामेछाप

स्थानीय चुनाव नजिकिँदै गर्दा रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौस्वारामा नेकपा मावोबादी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

आज एक कार्यक्रम गरी माओवादी पार्टी बाट ४७ जनाको लहर लागेको थियो। कांग्रेस पार्टीमा प्रवेश गर्न र गराउन  पाउँदा खुसी भएको दुवै पक्षको भनाइ रहेको कांग्रेसका सोही वडाका इकाई सचिव सुनिल नगरकोटीले बताउनु भयो।

फेसबुक प्रतिक्रियाहरु