कात्तिक १३, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्र्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने भएको […]