जुनेली न्यूज, काठमाण्डौ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव घनश्याम भुसालले एमालेले ७४ सालको वर्चस्व फर्काउने दाबी गरेका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘एमाले विगतमा समानता, न्याय र स्वतन्त्रताका लागि लडेको पार्टी हो । एमालेले पनि आफ्नो योगदान भुल्नु हुँदैन । आन्तरिक लोकतन्त्र सुदृढ बनाउँदै अगाडि जानुपर्छ । यसो […]