मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रामेछाप उमाकुण्ड गा.पा वडा नं २ कार्यसमिति गठबन्धनलाइ जिताउन लागि परे, कार्यक्रम तालिका सहित हेर्नुहोस
रामेछाप बिशेष

रामेछाप उमाकुण्ड गा.पा वडा नं २ कार्यसमिति गठबन्धनलाइ जिताउन लागि परे, कार्यक्रम तालिका सहित हेर्नुहोस

जुनेली न्युज, रामेछाप | कार्तिक २५,

आगामी मंसिर ४ गतेको चुनावको लागि नेपाली काँग्रेस र माओवादी केन्द्र रामेछाप जिल्ला उमाकुण्ड गाउपालिका वडा नं २ को कार्यसमितिले प्रचारप्रसार समिति गठन गरि गठबन्धनका उम्मेदवारलाई  चुनाब जिताउन लागि परेको छ |

रामेछापमा बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार रामेछाप जिल्ला सभापति कान्छाराम तामांग र  गठबन्धनका प्रदेशसभा तर्फका उम्मेदवार तारानारायण श्रेष्ठलाइ जिताउन वडा समिति लागि परेको हो |

समितिको आज बसेको वैठकले टोलटोलमा गाई प्रचारप्रसार गरि भोट हाल्ने तरिका समेत सिकाउनको लागि कांग्रेसका वडा सभापति चुडामणि श्रेष्ठको संयोजकत्वमा र माओबादी केन्द्रका अध्यक्ष प्रदिप बस्नेतको सह संयोजकत्वमा २२ सदस्य गठन गरेको छ | सो समितिले चुनाब प्रचारप्रसार गरि जनतालाइ सचेत गराउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने संयोजक तथा सभापति चुडामणि श्रेष्ठले जुनेली न्युजलाई बताउनु भयो |

तेस्तै कार्तिक २५ गते देखि टोलटोलमा जाने समेत निर्णय गरेको छ| २५ गते साबिक वडा नं १ र २, २६ गते साबिक वडा नं ३, २७ गते साबिक वडा नं ४ र ५, २८ गते साबिक वडा नं ६ र ७, २८ गते साबिक ८ र ९ का वडा हरुमा गई चुनाब प्रचारप्रसार गर्ने छ भने मंसिर १ गते सयुक्त र्याली समेत गर्ने निर्णय गरेको छ |

निर्णय प्रति हेर्नुहोस :

No description available.

No description available.

No description available.

 

 

फेसबुक प्रतिक्रियाहरु