शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौं क्षेत्र नं ३ प्रदेश ‘ख’ मा कार्यबाहक सभापति विकेश श्रेष्ठ
गोकर्नेश्वोर बिशेष

काठमाडौं क्षेत्र नं ३ प्रदेश ‘ख’ मा कार्यबाहक सभापति विकेश श्रेष्ठ

जुनेली न्यून, काठमाडौँ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश (ख) को कार्यबाहक सभापति विकेश श्रेष्ठले पाएका छन्। हाल  सभापती रहेका  विमल ठकुरीले लिखित पत्र दिएर कार्यबाहक सभापती जिम्मा दिएका हुन् ।

विमल ठकुरीले  क्षेत्र नं ३ प्रदेश (ख) बाट प्रदेश सभाको टिकेट पाए पश्चात पार्टीको गतिविधि गर्नको लागि कार्यबाहक सभापति दिएका हुन्।

कार्यवहाक सभापति विकेश श्रेष्ठ सोही कार्यसमितिको उप सभापति रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु