शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौं क्षेत्र नं ३ को कार्यबाहक सभापतिमा श्रीराम चालिसे (राज)
गोकर्नेश्वोर बिशेष

काठमाडौं क्षेत्र नं ३ को कार्यबाहक सभापतिमा श्रीराम चालिसे (राज)

जुनेली न्यून, काठमाडौँ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को कार्यबाहक सभापति श्रीराम चालिसे (राज) ले पाएका छन्। हाल क्षेत्रीय सभापती रहेका सन्तोष चालिसेले मौखिक रूपमा कार्यबाहक सभापति उद्घोष गरेका हुन्। सन्तोष चालिसे क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको टिकेट पाए पश्चात पार्टीको गतिविधि गर्नको लागि कार्यबाहक सभापति दिएका हुन्।

चुनाव सकिए लगतै कार्यवहाक सकिने छ

फेसबुक प्रतिक्रियाहरु