शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गोकर्णेश्वर न.पा- ५ मा टोल गल्ली सरसफाइ गर्ने कर्मचारी नियुक्त
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर न.पा- ५ मा टोल गल्ली सरसफाइ गर्ने कर्मचारी नियुक्त

जुनेली न्युज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले आफ्ना वडा भित्र रहेका टोल, सडक, गल्ली, चोक सरसफाइ गर्न कर्मचारी नियुक्त गरेको छ ।

गोकर्णेश्वर नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण सुवेदीको वडा सफा राख्ने उदेश्य अनुरुप बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म सरसफाइ गर्न ५ जन कर्मचारी राखी वातावरण सफा बनाउने र वडा सफा बनाउने कार्यको शुभारम्भ भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु