सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देशलाई ‘सुवास’ छोडेर सदाका लागि अस्ताए नेम्वाङ, राष्ट्रिय सम्मान दिने तयारी
Breaking News

देशलाई ‘सुवास’ छोडेर सदाका लागि अस्ताए नेम्वाङ, राष्ट्रिय सम्मान दिने तयारी

जुनेली न्यूज, काठमाडौं ।

हृदयघातका कारण नेकपा एमाले नेता, पूर्व सभामुख , एमाले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको  छ ।  गए राति १ बजे हिर्दयघात भए पछि महाराजगन्ज शिक्षण अस्पताल लगिएको थियो। डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी भएको छ।

फेसबुक प्रतिक्रियाहरु