जुनेली न्युज, काठमाडौँ | नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ मा ३ जनाले महाधिबेशन प्रतिनिधिमा अत्यधिक मत प्राप्त गरेका छन् | जसमा जोरपाटी नारायणटार निवासी हरिबोल भण्डारीले २३८ मत प्राप्त गरेका छन् जुन महाधिबेशन प्रतिनिधि क्षेत्र भरिकै सबै भन्दा बढी मत हो, तेस्तै दोश्रोमा प्रदेश सभा संसाद बौद्ध निवासी छरिंग दोर्जे लामा जसले २०१ मत […]