सोलुखुम्बु , माघ २२ सोलुखुम्बु जिल्ला पासंगलामु गाउपालिका वडा नं ३ निवासी फुर्बा ग्याल्जेन शेर्पाले नेपाली काँग्रेस पार्टीको झण्डा सगरमाथाको शिखरमा पुर्याएका छन् | उनले २०७४ जेष्ठ १२ गते काँग्रेस को झण्डा सगरमाथामा पुर्याएका हुन् | काँग्रेस पार्टीको ४ तारे झण्डा, चुनाब चिन्न रुख र नेपालको झण्डा आफैले बनाएर लागेका थिए | उनको भनाइ : […]