असोज २१, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले चाड्वाड नजिकियसंगै बजार अनुगमन सुरु गरेको छ । मंगलबार प्रशासनका शाखा अधिकृत लेखनाथ खतिवडाको नेतृत्वमा, जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधिहरुको संक्रयतामा बजाग अनुगमन गरिएको हो । मंगलबार सदरमुकाम समेत रहेको मन्थली बजारको अनुगमन गरि म्यान नाघेका अखाद्य वस्तहरु समेत बरामत गरेको छ । चाड्वाड नजिकियसंगै विगतका वर्षहरु […]