बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज एकैदिन ३४३९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ९४ नाग्यो, १५ जनाको मृत्यु
समाचार

आज एकैदिन ३४३९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ९४ नाग्यो, १५ जनाको मृत्यु

असोज २१,

काठमाडौं । नेपालमा २४ पछिल्लो २४ घण्टामा संक्रमित ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै नेपालमा संक्रमित संख्या ९४ हजार २ सय ५३ पुगेको छ।  नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्व गौतमले सो जनाकारी दिएका हुन्। त्यस्तै थप १५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

योसंगै मृत्यकको संख्या ५ सय ७८ पुगेको छ।  त्यस्तै १ हजार १ सय २६ जना संक्रमण मुक्त भएका छन् । योसंगै ६८ हजार ६ सय ६८ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु