मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • जिल्ला प्रशासन रामेछापद्वरा चाडबाड् लक्ष्ति बजार अनुगमन सुरु
रामेछाप बिशेष

जिल्ला प्रशासन रामेछापद्वरा चाडबाड् लक्ष्ति बजार अनुगमन सुरु

असोज २१,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले चाड्वाड नजिकियसंगै बजार अनुगमन सुरु गरेको छ । मंगलबार प्रशासनका शाखा अधिकृत लेखनाथ खतिवडाको नेतृत्वमा, जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधिहरुको संक्रयतामा बजाग अनुगमन गरिएको हो ।

मंगलबार सदरमुकाम समेत रहेको मन्थली बजारको अनुगमन गरि म्यान नाघेका अखाद्य वस्तहरु समेत बरामत गरेको छ । चाड्वाड नजिकियसंगै विगतका वर्षहरु जस्तै यो पटक पनि बजार अनुगनलाई तिवृ पारीने प्रशासनले जानकारी दिएको छ ।


  • सन्तोष किराण पसल सप्लायर्स चकलेट २  बट्टा म्याद नाघेको
  • न्यू सहयात्री किराण पसल कुरमुरे ११ प्याकेट म्याद नाघेको
  • मैनाली फलफुल तथा किराण पसल कुरमुरे ३ प्याकेट म्याद नाघेको
  • न्यू सरस्वती स्टोर्स एण्ड सप्लायर्स वियर ७ बोतल ७५० यम यल, साइडर १४ बोतल २५० यम यल, डिउ ५ बोतल ६०० यम यल, टि–२० बिस्कुट ११ प्याकेट म्याद नाघेको
  • बिक्रम स्टोर्स एण्ड सप्लायर्स सेवइ १ प्याकेट
  • न्यू लक्ष्मी जनरल एण्ड तरकारी पसल जम्बु डिउ ३ बोतल, बिस्कुट ३ प्याकेट म्याद नाघेको
  • निर्माला कस्मेटिक पसल रुम
  • रमेश कुमार  शाह स्याम्पु १०० यम यल ३ वटा म्यद नाघेको
  • मा जानकी फेन्सी पसल तास १ प्याकेट बरामद, लिची जुस १ प्याकेट म्याद नाघेको
  • फाइ फोटो

फेसबुक प्रतिक्रियाहरु