मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • २०२२ का लागि डिभी भिसा फारम खुल्यो
समाचार

२०२२ का लागि डिभी भिसा फारम खुल्यो

असोज २१,
काठमाण्डौ । सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि गएरातिदेखि फारम खुलेको  छ । नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु