मंसिर ०७, काठमाडौं । हाँस्य कालाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार सामाजिक संजाल फेस्बुम मार्फत उनले आफू स्वास्थ भएको जानकारी दिएका हुन् । उनले भनेका आराम छु, आराम चाहान्छु । कोरोना संक्रमण भएपछि होमआइसोलेसनमा बसेका चर्चित हाँस्या कलाकार गजुरेलले संक्रमणलाई जितेका हुन् । उनलाई संक्रमणले निकै समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको […]