मंसिर ०८, काठमाडौं । पत्रकारहरुको दुर्घटना बिमा गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रशासरण विभागले आग्रह गरेको छ । सोमबार एक सूचना मार्फत मन्त्रालयले यस्तो जनाएको हो । आर्थिक वर्ष २०७७/०७८ को लागि पत्रकारहरुको दुर्घटना बिमा गर्ने विभाग र बिमा कम्पनी बिच सम्झौता भएअनुसार बिमा गर्न आग्रह गरेको छ । बिमा गर्नको लागि […]