जुनेली न्युज, १५ चैत, काठमाडौं मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको एकैदिन तोलामा १३ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य […]