मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त
Uncategorized

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त

१भदौ, काठमाडौं | प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् | सरकारको सिफारिसमा रास्ट्रपति विध्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको रास्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए |

अहिराजलाई केपी  शर्मा ओली नेतृत्वको सरकारले फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेका थिए |

फेसबुक प्रतिक्रियाहरु