माघ ०४, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले अहिलेका सबै राजनीतिक दलका कार्यकर्ताहरु ब्यवसायीक बन्नु पर्ने बताएका छन् । शनिबार मन्थलीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफू पनि पछिल्लो केही समय यता ब्यवयीक क्षेत्रमा सक्रिय रहेको बताउदै सबै कार्यकर्ताहरु, पार्टीका प्रतिनिधिहरु, नेताहरु दलाल पूँजीतिहरुको भरोसामा चुनाव […]