सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • पत्रकार ऋषि धमलालाई कोरोना पुष्टि
Uncategorized

पत्रकार ऋषि धमलालाई कोरोना पुष्टि

कात्तिक २३,

काठमाडौं । नेपाली रेडियो नेटोर्कमा कार्यक्रम जनता जान्ना चाहान्छनका कार्यक्रम संचालक,एवं प्राईमटिभीकामा पनि सोही कार्यक्रम संचालक चर्चित पत्रकार ऋषि धमलालाई कोरोना पुष्टि भएको छ । उनले आइरबार सामाजिक संजाल फेसबुक मार्फत यस्तो जानकारी दिएक हुन् ।

कन्ट्याक्ट ट्रेसिङको आधारमा  आइरबार गरिएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु धमलाले उनको फेसबुक पेजमा लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु