साउन ३०, रामेछाप । रामेछापेली नव नेपाली लोक तथा दोहोरी गायक सिमोन ढुङ्गेल (जिरे) को जन्म भूमि प्रति समर्पित पहिलो लोक गीत राम्रो लाग्छ रामेछाप गाउँ घर सार्वजनिक भएको छ । ढुङ्गेलको पहिलो गीतिकोसेलिमा उनको आफ्नै शब्द रचनामा गीत राम्जी बुढाथोकी नामक युटुब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ । रामेछाप जिल्लाका चर्चित मन्दिर खाडादेवी, […]