शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • रामेछापेली नवगायक सिमोन ढुङ्गेलको जन्म भूमि प्रति समर्पित राम्रो लाग्छ रामेछाप गाउँ घर सार्वजनिक (भिडियोसहित)
रामेछाप बिशेष

रामेछापेली नवगायक सिमोन ढुङ्गेलको जन्म भूमि प्रति समर्पित राम्रो लाग्छ रामेछाप गाउँ घर सार्वजनिक (भिडियोसहित)

गीत रामेछाप समर्पित

 

साउन ३०,

रामेछाप । रामेछापेली नव नेपाली लोक तथा दोहोरी गायक सिमोन ढुङ्गेल (जिरे) को जन्म भूमि प्रति समर्पित पहिलो लोक गीत राम्रो लाग्छ रामेछाप गाउँ घर सार्वजनिक भएको छ । ढुङ्गेलको पहिलो गीतिकोसेलिमा उनको आफ्नै शब्द रचनामा गीत राम्जी बुढाथोकी नामक युटुब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ । रामेछाप जिल्लाका चर्चित मन्दिर खाडादेवी, पकरवास आसपासका बस्तीहरुको बारेमा गीतमा चर्चा गरिएको छ ।

गीतमा स्वर पुरुषमा राम्जी बुढाथोकी र सिमोन ढुङ्गेल (जिरे) को छ । भने महिलामा विश्वरीदेवी बिकको आवज रहेको छ ।

त्यस्तै लय राम्जी बुढाथोकीको रहेको छ । त्यस्तै संगीत बिष्णु तामाङको रहेको छ । त्यस्तै गीतको म्युजिक भिडियोमा कलाकारहरू प्रवीण थापा, चन्दा दाहाल र रस्मिता सिग्देलले गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु