भदौ १५, काठमाडौ । नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार ज्युसङ्गको अनुसुची प्रकाशन विषयमा प्रश्न गर्दा उहाले भन्नुभयो, ” १४ औं महाधिवेशन भाद्र १८ गते देखिनै हुने कुराको निर्णय भएपश्चात सम्पूर्ण राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्था राख्ने पार्टीका कार्यकर्ताहरुमा नयाँ रौनकता छाएको थियो। यसै संघारमा राष्ट्रिय समावेशिकरणको खाका कोर्ने पार्टी भनेर चिनिने नेपाली […]